Search

गुल्मी जिल्ला समाज युकेले गर्‍यो इ–लाईब्रेरीका लागि तिन लाख सहोयोग हस्तान्तरण

निर्मला भट्टराई, गुल्मी । गुल्मी जिल्ला समाज युकेले गुल्मीको एक बहुमुखी क्याम्पसमा इ–लाइब्रेरी सञ्चालन गर्ने भएको छ । समाजले विगत लामो समय देखि जिल्लामा सञ्चालन गर्दै आईरहेको सामाजिक कार्यको निरन्तरता स्वरुप धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा इ–लाईब्रेरी सञ्चालन गर्ने भएको हो । समाजले इ–लाइब्रेरी सञ्चालनार्थ आज आयोजीत एक कार्यक्रममा तिन लाख बाराबरको चेक क्याम्पस सञ्चालन समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीलाई हस्तान्तरण... Read More

आशा अपांगलाई गुल्मी जिल्ला समाज यूकेको ४ लाख रुपैँया सहयोग

 Home/जिल्ला समाचारजिल्ला समाचार आशा अपांगलाई गुल्मी जिल्ला समाज यूकेको ४ लाख रुपैँया सहयोग गुल्मीन्युज अनिल खत्री १६ फागुन, गुल्मी ।अपांगताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको एक संस्थलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको आशा अपांग केन्द्रलाई गुल्मी जिल्ला समाज यूकेले ४ लाख रुपैयाँ सहयोग गरेको हो । आशा अपांग केन्द्रको कार्यालयमा बिहिवार एक कार्यक्रमका बिच समाजका... Read More

बेलायतका गुल्मेली जुटे नेतृत्व चयनको तयारीमा

लण्डन । बेलायतको अग्रणी नेपाली संस्था गुल्मी जिल्ला समाज यूके आफ्नो छैठौं अधिवेसनको तयारीमा जुटेको छ । आइतबार लण्डनको ग्रिनविचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा कार्यसमिति तथा सल्लाहकार समेतको सहभागितामा ‘प्रि एजिएम’ बैठक सम्पन्न भएको छ । बैठकले आउँदो मे महिनाको ५ तारिख आइतबार अल्डरसटको भेटघाट रेष्टुरेन्टमा अधिवेसन गर्ने निर्णय गरेको छ । यो अधिवेसनले संस्थाको आगामी नेतृत्व चयन गर्नेछ । बैठकले... Read More

गुल्मेली गाइका अनु गुरुङ लाई सम्मान

गुल्मी जिल्ला समाज यूके ले १९ जनवरी २०१९ गुल्मेली गाइका अनु गुरुङ लाई अल्दर्शत भेटघाट रेस्तुरन्त मा सम्मान गरेको थियो । चन्द्रकोत गाउ पालिका लुग्दिमा जन्मेकी अनु गुरुङ बुटवल बाट साङ्गितिक क्षेत्र मा पर्बेस गरेकी हुन। तमु धि यूके को लोछार कार्यक्रम को निम्न्त्रना मा अनु बेलायत आइ कि हुन। Read More

विश्व अपांगता दिवसको अवसरमा च्यारिटी कार्यक्रम मा गङ्गा रायमाझिलाई सम्मान

गत २ दिसेम्बर २०१८ को दिन आइतबार लण्डनको वुल्वीचस्थित लोटस क्लबमा गुल्मी जिल्ला समाज यूकेले लण्डनमा आयोजना गरेको विश्व अपांगता दिवसको अवसरमा च्यारिटी कार्यक्रम मा उनलाई सम्मान गरेको हो ।आफै दुबै खुट्टा नभएकी तर आफुजस्ता बिगत दुर्गम ठाउ का अती अस्क्त र असाय हरू को गाउ मा मा पुगेर उदार र गरी अंपाग हरूको स्वाथ्य सेवा र जिबीको पार्जन को... Read More

यस्तो देखियो बेलायतको गुल्मेली भेलामा बैकुण्ठ महत र सुशिला गौतमको धमाका (फोटो फिचर सहित)

लन्डन, अगस्त ०६ । बेलायतमा बस्ने गुल्मेलीको साझा संस्था गूल्मी जिल्ला समाज यूकेले नेपालको गाउँ ठाउँको झल्को मेटाउने गरी वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आईतबार अल्डरसटको कनर्ट स्कुलमा सम्पन्न कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारद्वय बैकुण्ठ महत र शुशिला गौतम सहित नौमती बाजाको बिशेष प्रस्तुती रहेको थियो । समाजका सँस्थापक अध्यक्ष ओम प्रसाद थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता... Read More

Heartfelt Condolences

Heartfelt Condolences! हार्दिक समवेदना I अत्यनत दुखद खबर नेपाल गुल्मी चन्द्रकोट गाउपालीका ६ खाडिकोट निवासी बुटवल बसाई सराई पछी हाल मा बेलायत Reding मा बसोबास गर्दै आउनु भएका हाम्रो गुल्मी जिल्ला समाज युके का आजिवन सदस्य श्री लाल बहादुर थापा(दगामी) जि को आमा स्वर्गीय श्रीमती जयकली दगामी जिउ को ९४ बर्ष को उमेरमा आज 14/02/2018 दिन बेलुकी ७ बजे को... Read More

बेलायतको गुल्मेली भेला ६ अगस्टमा, गाउँकै मेलाको झल्को हुने

लण्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट ६ तारिख आइतबार भब्य रुपमा हुने तयारी हुदैछ । समाजले हरेक वर्ष गर्दै आएको गुल्मेली बिशेष कार्यक्रम यसवर्ष पनि गत वर्षमा जस्तै अल्डरसटको कनर्ट स्कुलको ग्राउण्डमा हुंदैछ । कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष टोप पल्ली तथा सहसंयोजन सचिव बिर बलालले भब्य सम्पन्न गर्ने तयारी गरिरहेका छन् भने अन्य समाजका सल्लाहाकार... Read More

गुल्मी जिल्ला समाज युकेले बार्षिक समर भेटघाट गर्ने

गुल्मी जिल्ला युके समाजले हरेक वर्षजस्तै यसवर्ष पनि बार्षिक समर भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा बसेको बैठकले आगामी अगस्त ६ तारिख आइतबार बार्षिक समर भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको हो । बेलायतको अल्डरशट कनट स्कुल परिसरमा हुँदै गरेको उक्त समर भेटघाट कार्यक्रमका लागि कार्यक्रमको समग्र व्यवस्थापनको लागि समाजका उपाध्यक्ष टोप पल्लीलाई संयोजक तोकिएको... Read More