प्रोजेक्टमा बेलायतका गुल्मेलीको साढे १३ हजार पाउन्ड योगदान
लन्डन । बेलायतको अल्डरसटमा निर्माण हुन लागेको प्रथम भीसी विजेता हवल्दार कुलवीर थापामगरको शालिकका लागि बेलायतबासी गुल्मेलीहरुले उल्लेख्य आर्थिक योगदान गरेका छन् । बेलायतस्थित गुल्मेलीहरुका विभिन्न संघसंस्था, समुदाय र व्यक्तिगत तवरबाट समेत गरी शालिक निर्माणका लागि करिब साढे १३ हजार पाउन्ड सहयोग गरिएको गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष एवम् गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाले जानकारी दिए । बेलायतका गुल्मेलीहरुको संस्था...
Read More