Search

गुल्मी जिल्ला समाज यूकेद्वारा नवनियुक्त सल्लाहकारलाई स्वागत

लन्डन। गुल्मी जिल्ला समाज यूकेले आफ्ना नवनियुक्त सल्लाहकारहरुलाई स्वागत गरेको छ। अल्डरसटको ‘द प्यालेस’ मा आइतबार एक कार्यक्रम गरी समाजले सल्लाहकारलाई स्वागत तथा सम्मान गरेको हो। समाजका अध्यक्ष वीर बलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाद्वारा हालै मनोनित तीन दर्जन सल्लाहकारलाई स्वागत गरियो । नवमनोनित सल्लाहकारहरुलाई समाजका अध्यक्ष बलालले खादा ओढाएर स्वागत गरेका थिए। त्यसअवसरमा अध्यक्ष बलालले समाजका अग्रज सल्लाहकारहरुबाट प्राप्त मार्गनिर्देशनकै... Read More

गुल्मी जिल्ला समाज यूकेमा बीर बलालको नेतृत्वमा नयाँ कार्यसमिति

लन्डन। गुल्मी जिल्ला समाज यूकेमा बीरबहादुर बलालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। आइतबार अल्डरसटको प्यालेस हलमा सम्पन्न संस्थाको सातौँ अधिवेशनले बलालको अध्यक्षतामा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको हो। डेढ दशकअघि समाजको स्थापनाकालदेखि नै सक्रिय रहंदै आएका बलालले अहिले संस्थाको नेतृत्व गर्ने अवसर पाएका छन्। यसअघि उनले महासचिव, सचिव जस्ता महत्वपूर्ण भूमिकामा रहेर संस्थामा योगदान गरिसकेका छन्।  आगामी तीन वर्षे कार्यकाललाई... Read More

गुल्मी जिल्ला समाज यूके नयाँ नेतृत्व चुन्ने तयारीमा, मे १ मा अधिवेशन

लन्डन । गुल्मी जिल्ला समाज यूके संस्थाको नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ। आइतबार लन्डन ग्रीनवीचस्थित ‘माउन्टेन भ्यू रेष्टुरेन्ट’ मा सम्पन्न बैठकले आगामी मे १ तारिख आइतबार सातौँ अधिवेशन गर्ने निर्णय गरेको छ ।   अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सल्लाहकार समेतको उपस्थितिमा बसेको बैठकले अल्डरसटको ‘द प्यालेस’ हलमा अधिवेशन गर्ने टुंगो लगाएको छ । अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नका लागि सल्लाहकार... Read More

बेलायतमा अपाङ्गता दिवसमा गुल्मेलीको च्यारिटीमा ९ लाख रुपैया संकलन

लन्डन । गुल्मी जिल्ला समाज यूकेले विश्व अपांगता दिवस पारेर हरेक बर्ष गर्दै आएको च्यारिटी मार्फत यस बर्ष करिब ९ लाख रुपैया संकलन गरिएको छ । आइतबार साउथ इष्ट लन्डनको चार्ल्टनस्थित लेडी अफ ग्रेस हलमा सम्पन्न कार्यक्रमबाट ९ लाख रुपैयाँ संकलन गरिएको कोषाध्यक्ष वरुण भन्डारीले जानकारी दिए । कोषाध्यक्ष भन्डारीका अनुसार कार्यक्रमको लागि समाजका सदस्य र बेलायतस्थित नेपाली समाजका अभियन्ताहरुले... Read More

एनआरएनए र एफएनजे यूकेमा निर्वाचित गुल्मेलीहरु सम्मानित

लन्डन । एनआरएनए यूके र एफएनजे यूके कार्यसमितिमा नवनिर्वाचित गुल्मेलीहरु सम्मानित भएका छन् । गुल्मी जिल्ला समाज यूकेले आइतबार साउथ इष्टको ग्रीनवीचस्थित ‘माउन्टेन भ्यू’ रेष्टुरेन्टमा एक कार्यक्रम गरी प्रतिष्ठित संस्थाहरुमा निर्वाचित जिल्लाका सदस्यहरुलाई सम्मान गरेको हो । त्यसअवसरमा एनआरएनए यूकेमा निर्वाचित अध्यक्ष प्रेम गाहामगर, कोषाध्यक्ष विष्णु खरेल र कार्यसमिति सदस्य भिम खनाललाई सम्मान गरियो । एनआरएनए यूकेको नवनिर्वाचित कार्यसमितिमा नेपालमा... Read More

बेलायतका गुल्मेलीले पठाए गृहजिल्लालाई एक करोड बढीका सर्जिकल मास्क

लन्डन । बेलायतवासी गुल्मेलीहरुले आफ्नो गृहजिल्लालाई सहयोगस्वरूप तीन लाख २१ हजार सर्जिकल मास्क पठाएका छन् ।   गुल्मी जिल्ला समाज यूकेको पहलमा पठाइएका मास्क गुल्मीका १० गाउंपालिका र २ नगरपालिकासहितका सम्पूर्ण स्थानीय निकायमार्फत् वितरण हुने गरी शुक्रबार हस्तान्तरण समेत भइसकेको छ ।   सदरमुकाम तम्घासमा एक कार्यक्रमबीच गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सबै स्थानीय निकायका प्रतिनिधिहरुलाई सहयोग मास्क हस्तान्तरण गरेकी थिइन्  ।   जिल्लाभरका... Read More

गुल्मी जिल्ला समाज यूकेमा वर्तमान कार्यसमितिकै कार्यकाल एक वर्ष थप

गुल्मी जिल्ला समाज यूकेमा वर्तमान कार्यसमितिकै कार्यकाल एक वर्ष थप – Nepalilink लन्डन । गुल्मी जिल्ला समाज यूकेमा वर्तमान कार्यसमितिकै कार्यकाल एक वर्ष थप गरिएको छ ।   आइतबार भर्चुअल रुपमा सम्पन्न आठौं वार्षिक साधारणसभाले कोभिड महामारीका कारण सिर्जित असहज् अवस्थालाई ध्यानमा राख्दै टोप पल्ली नेतृत्वको कार्यसमितिको म्याद एक वर्ष बढाउने निर्णय गरेको हो ।   सन् २०१९ मा निर्वाचित... Read More

गुल्मी जिल्ला समाज युकेको अध्यक्षमा पुन: टोप पल्ली

२० बैशाख, युके । गुल्मी जिल्ला समाज युकेको अध्यक्षमा पुन टोप पल्ली चयन भएका छन् । आइतबार भर्चुहल माध्यमबाट सम्पन्न समाजको आठौं बार्षिक साधारणसभाले विश्वव्यापी कोरोना माहामारीको असहज स्थितिलाई ध्यान दिँदै टोप पल्लीकै नेतृत्वमा कार्यसमितिको अवधि एकवर्ष बढाएको हो । समाजका उपाध्यक्ष तारानाथ भण्डारीको स्वागत मन्तव्य, महासचिव वीर वलालको संचालन तथा दुईवर्षे कार्यकालको प्रगति विवरण पेश, प्रवक्ता रुद्र थापा र सचिव... Read More

गुल्मी जिल्ला समाज यूके टोप पल्लीकै नेतृत्वमा थप एक वर्ष

लन्डन । गुल्मी जिल्ला समाज यूकेको आठौं वार्षिक साधारणसभाले वर्तमान कार्यसमितिकै कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको छ । कोभिड महामारीका कारण टोप पल्ली नेतृत्वको कार्यसमितिलाई नै एक वर्ष निरन्तरता दिने निर्णय भएको हो । आइतबार आयोजित भर्चुअल कार्यक्रममा अर्को वर्ष मात्रै नयाँ नेतृत्व चयन गरिने बताइएको छ । जिम्मेवारी थपिएपछि अध्यक्ष टोप पल्लीले सबैप्रति धन्यवाद ब्यक्त गरेका छन्।... Read More