Search

गुल्मेली गाइका अनु गुरुङ लाई सम्मान

गुल्मेली गाइका अनु गुरुङ लाई सम्मान

गुल्मी जिल्ला समाज यूके ले १९ जनवरी २०१९ गुल्मेली गाइका अनु गुरुङ लाई अल्दर्शत भेटघाट रेस्तुरन्त मा सम्मान गरेको थियो । चन्द्रकोत गाउ पालिका लुग्दिमा जन्मेकी अनु गुरुङ बुटवल बाट साङ्गितिक क्षेत्र मा पर्बेस गरेकी हुन। तमु धि यूके को लोछार कार्यक्रम को निम्न्त्रना मा अनु बेलायत आइ कि हुन।

Related posts