Search

भब्य बन्यो बेलायतको गुल्मेली दशौ बार्सिकोत्सव

लन्डन– गुल्मी जिल्ला समाज युकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक समर भेटघाट कार्यक्रम बेलायत अल्डरसटको कनट स्कुल परिसरमा भब्यरुपमा सम्पन्न भएको छ । संस्था स्थापनाको दसौं वार्षिकोत्सव मनाउँदै गरेको बेलायतका गुल्मेलीहरुको यसपालीको भेटघाटमा हजार भन्दा बढी मान्छे एक ठाउँमा भेला पारेको थियो । बेलायतको उक्त गुल्मेली भेलामा टिपिकल सांस्कृतिक प्रस्तुति लगायतका मनोरञ्जनले नेपाली गाउँ घरकै मेलाको झल्को दिएको... Read More

हिथ्रो एयरपोर्ट आइपुगे गुल्मेली कलाकार ‘सन्तु र रुपा’

गुल्मी जिल्ला समाज यूकेको अगस्ट ६ तारिक हुने वार्षिक भेटघाट कार्यक्रमका लागि गुल्मेली कलाकारहरु लन्डन आइपुगेका छन् । कार्यक्रमका लागि गुल्मी जिल्लाकै गायक सन्तु थापा एवं गायिका रुपा घर्ति मगर बेलायत आएका हुन् । सोही कार्यक्रमकै लागि अन्य कलाकार भने यसअघि नै बेलायत आइसकेका छन् । युरोपबाट समेत दोहोरी गाएक बालाराम पुनसहित स्थानिय कलाकार सहभागी हुने छन् ।   बिहीबार... Read More

बेलायतको गुल्मेली भेला ६ अगस्टमा, गाउँकै मेलाको झल्को हुने

लण्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट ६ तारिख आइतबार भब्य रुपमा हुने तयारी हुदैछ । समाजले हरेक वर्ष गर्दै आएको गुल्मेली बिशेष कार्यक्रम यसवर्ष पनि गत वर्षमा जस्तै अल्डरसटको कनर्ट स्कुलको ग्राउण्डमा हुंदैछ । कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष टोप पल्ली तथा सहसंयोजन सचिव बिर बलालले भब्य सम्पन्न गर्ने तयारी गरिरहेका छन् भने अन्य समाजका सल्लाहाकार... Read More

गुल्मी जिल्ला समाज युकेले बार्षिक समर भेटघाट गर्ने

गुल्मी जिल्ला युके समाजले हरेक वर्षजस्तै यसवर्ष पनि बार्षिक समर भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा बसेको बैठकले आगामी अगस्त ६ तारिख आइतबार बार्षिक समर भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको हो । बेलायतको अल्डरशट कनट स्कुल परिसरमा हुँदै गरेको उक्त समर भेटघाट कार्यक्रमका लागि कार्यक्रमको समग्र व्यवस्थापनको लागि समाजका उपाध्यक्ष टोप पल्लीलाई संयोजक तोकिएको... Read More

गुल्मी जिल्ला समाज यूकेद्वारा अपांग प्रेम नेपालीलाई एक लाख नब्बे हजार सहयोग

गुल्मी जिल्ला समाज यूकेले  आर्थिक सहयोग उपलव्ध गराएको छ । गुल्मी जिल्ला समाज युकेले धुर्कोटमा रुख बाट खसी अपांग भएका प्रेम नेपाली लाई राहत स्वरुप एक लाख एकानब्बे हजार छ सय हस्तान्तरण गरिएको हो । असार २८ गते तम्घास को जिल्ला प्रशासन कार्यलय को सभाहल मा धुर्कोट निवासीरुख बाट खसी घाइते भएका प्रेम नेपाली लाई सहयोग हस्तान्तरण गरिएको छ। प्रेम नेपाली को... Read More