Search

हार्दिक सुभकामना

गुल्मी जिल्ला समाज युकेका अग्रज श्री बसन्त भुजेल ज्युका छोरा श्री हिमाल भुजेल यूके नेपाल फेडेरेसन अफ बडीबल्डिंग एण्ड फिटनेस (यूकेएनएफबिएफ) ले आयोजना गरेको छैठौं मिस्टर यूके नेपाल २०१८ मा च्याम्पियन भएका छन् ।यस खुसियालीमा गुल्मी जिल्ला समाज युकेको तर्फ बाट हार्दिक सुभकामना सहित उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ | अध्यक्ष राम गलामी तथा गुल्मी जिल्ला समाज युके परिवार Read More

गुल्मी जिल्ला समाज यूकेले एक वर्षमा के गर्‍यो (पूर्णपाठसहित)

लन्डन– विभिन्न निर्णय गर्दै आइतबार गुल्मी जिल्ला समाज यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साउथइष्ट लन्डनको चाल्र्टनस्थित फुटबल क्लवमा भएको साधारणसभाको उदघाटन संस्थापक अध्यक्ष ओम थापा काउचा, पूर्वअध्यक्ष अर्जुन गौतम र वर्तमान अध्यक्ष राम गलामीले संयुक्तरुपमा गर्नुभयो । समाजका अध्यक्ष गलामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शिव भण्डारीले गर्नुभएको थियो । उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो... Read More

गुल्मी जिल्ला समाज यूकेद्वारा आशा र रेडक्रसलाई ७ लाख सहयोग हस्तान्तरण

१० बैशाख, गुल्मी । गुल्मीका २ संस्थालाई प्रबासी नेपालीले ७ लाख बढी आर्थिक सहयोग गरेका छन् । सोमबार एक कार्यक्रमका बिच शान्तिपुर गुल्मीमा तम्घासमा रहेर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्र र शान्तिपुर रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखालाई गुल्मी जिल्ला यूके समाजले सहयोग गरेको हो । समाजले रेडक्रस सोसाइटी उपशाखालाई रु ४ लाख, आशा अपाङ्ग केन्द्र रु १... Read More

मिर्गौला रोगले पीडित रानालाई युकेबाट आर्थिक सहयोग

३० फागुन, काठमाडौं । मृगौला रोगले पीडित गुल्मीका भुक्त बहादुर (लक्ष्मण) रानालाई गुल्मी समाज युकेले आर्थिक सहयोग गरेको छ । गुल्मी समाज यूकेका संस्थापक तथा हालका सल्लाहकार ओम थापा काउचा र कुमार रानाको पहलमा युकेमा रहेका नेपालीहरुद्धारा संकलन गरिएको २,८६,९५५ (दुई लाख छ्यासी हजार नौ सय पचपन्न रुपैयाँ) ललितपुरस्थित बिएफबिएस रेडियोको कार्यालयमा आयोजित एक र कार्यक्रममा सोलिडारिटी ट्रष्टकी अध्यक्ष ऐक्यबद्धता... Read More

Heartfelt Condolences

Heartfelt Condolences! हार्दिक समवेदना I अत्यनत दुखद खबर नेपाल गुल्मी चन्द्रकोट गाउपालीका ६ खाडिकोट निवासी बुटवल बसाई सराई पछी हाल मा बेलायत Reding मा बसोबास गर्दै आउनु भएका हाम्रो गुल्मी जिल्ला समाज युके का आजिवन सदस्य श्री लाल बहादुर थापा(दगामी) जि को आमा स्वर्गीय श्रीमती जयकली दगामी जिउ को ९४ बर्ष को उमेरमा आज 14/02/2018 दिन बेलुकी ७ बजे को... Read More

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी डिनर डिसेम्बर ३ मा, भब्य तयारी हुदै

लण्डन । गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम यस वर्ष डिसेम्बर ३ तारिख आइतबारका दिन भब्य रुपमा हुने तयारी हुदैछ । विश्व अपांग दिवसको अवसरमा गरिन लागेको यो कार्यक्रम बर्मिङहमको ओल्डवरीस्थित ‘क्लब ९९ बार एण्ड ग्रिल’मा कार्यक्रम आयोजना हुंदैछ। यसै बीच बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी पहिलो पटक गुल्मेली कार्यक्रममा प्रमुख अथिति रहने जानकारी छ । तस्बिर गत वर्ष को कार्यक्रममा... Read More

बाजा बजाएर गुल्मीका अंपागहरुलाई आर्थिक सहयोग

अक्टोबर १० । गुल्मी जिल्लाका अंपाग र आशक्तहरूको लागि बेलायतबाट आर्थिक सहयोग पठाईएको छ । प्रथम नौमती बाजा गुल्मी युके समुहले गुल्मीका अपांगहरुको हक हितमा काम गर्दै आएको सँस्था आशा अपांग केन्द्र मार्फत सहयोग रकम हस्तान्तरण गरेको हो । समाजले अक्टोबर १० का दिन केन्द्रकी प्रमुख प्रबर्द्दक तथा महिला अध्यक्ष गंगा रायमाझीलाई एक लाख त्रिहत्तर हजार २ सय चौसट्ठी रुपैँयाको... Read More