गुल्मी जिल्ला समाज यूके ले १९ जनवरी २०१९ गुल्मेली गाइका अनु गुरुङ लाई अल्दर्शत भेटघाट रेस्तुरन्त मा सम्मान गरेको थियो । चन्द्रकोत गाउ पालिका लुग्दिमा जन्मेकी अनु गुरुङ बुटवल बाट साङ्गितिक क्षेत्र मा पर्बेस गरेकी हुन। तमु धि यूके को लोछार कार्यक्रम को निम्न्त्रना मा अनु बेलायत आइ कि हुन।
Related posts
-
गुल्मी जिल्ला समाज यूकेद्वारा नवनियुक्त सल्लाहकारलाई स्वागत
लन्डन। गुल्मी जिल्ला समाज यूकेले आफ्ना नवनियुक्त सल्लाहकारहरुलाई स्वागत... -
गुल्मी जिल्ला समाज यूकेमा बीर बलालको नेतृत्वमा नयाँ कार्यसमिति
लन्डन। गुल्मी जिल्ला समाज यूकेमा बीरबहादुर बलालको नेतृत्वमा नयाँ... -
Notice notice
Gulmi Jilla Samaj UKNational General meetingDate 1 of may...