गुल्मी जिल्ला समाज युकेका अग्रज श्री बसन्त भुजेल ज्युका छोरा श्री हिमाल भुजेल यूके नेपाल फेडेरेसन अफ बडीबल्डिंग एण्ड फिटनेस (यूकेएनएफबिएफ) ले आयोजना गरेको छैठौं मिस्टर यूके नेपाल २०१८ मा च्याम्पियन भएका छन् ।यस खुसियालीमा गुल्मी जिल्ला समाज युकेको तर्फ बाट हार्दिक सुभकामना सहित उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ |
अध्यक्ष
राम गलामी
तथा
गुल्मी जिल्ला समाज युके परिवार
Related posts
-
बेलायतको गुल्मेली भेला आइतबार, यस वर्ष सहभागिता बढ्ने अपेक्षा
लन्डन-बेलायतवासी गुल्मेलीहरुको वार्षिक भेला तथा समर कार्यक्रम आइतबार फार्नबरोमा... -
गुल्मी जिल्ला समाज यूकेको नयाँ कार्यसमितिको पहिलो बैठक: ट्रष्टी र प्रवक्ता मनोनित
लन्डन। गुल्मी जिल्ला समाज यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक... -
Notice notice
Gulmi Jilla Samaj UKNational General meetingDate 1 of may...