Search

बाडी पिडितलाई आर्थिक सहयोगको लागि हार्दिक अनुरोध

आदर्णीय आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनिहरु, यही जुलाई २३ तरिखमा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका का लिम्घा र ठुलो लुम्पेकमा पहिरोको कारणले १३ जनाको मृत्‍यु, केही घाइते तथा करीब २५० घरहरु स्थानतरण गर्नुपर्ने गरी जोखिममा रहेकोबारे अबगत हुनुहुन्छ, हामी सत्यवती गाउँपालिकाको निरन्तर संपर्कमा छौ, यो बिपतमा सहयोग गर्नु हाम्रो कर्तब्य हो, हामी सबै मिलेर गर्ने छौ भन्ने उदेश्यले गुल्मी जिल्ला समाज... Read More

बेलायतको गुल्मेली भेलाअगस्ट ४ मा, प्रसाद र सुनितामीको दोहोरी भीडन्त हुने

लण्डन । गुल्मी जिल्ला समाज यूकेले वर्षेनी गर्दै आएको वार्षिक भेला तथा समर भेटघाट आउँदो अगस्ट ४ तारिख आइतबारका दिन हुने भएको छ । अल्डरसटको कनर्ट स्कुलमा आयोजना हुने कार्यक्रममा विविध मनोरञ्नात्मक प्रस्तुतिहरु प्रस्तुत गरिनेछ । सो कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका लोकदोहोरी कलाकारद्धय प्रसाद खप्तरी मगर र सुनितामी परियारले पनि प्रस्तुति गर्ने भएका छन् । कार्यक्रमका संयोजक एवम् समाजका महासचिव... Read More