Search

बाडी पिडितलाई आर्थिक सहयोगको लागि हार्दिक अनुरोध

बाडी पिडितलाई आर्थिक सहयोगको लागि हार्दिक अनुरोध

आदर्णीय आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनिहरु, यही जुलाई २३ तरिखमा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका का लिम्घा र ठुलो लुम्पेकमा पहिरोको कारणले १३ जनाको मृत्‍यु, केही घाइते तथा करीब २५० घरहरु स्थानतरण गर्नुपर्ने गरी जोखिममा रहेकोबारे अबगत हुनुहुन्छ, हामी सत्यवती गाउँपालिकाको निरन्तर संपर्कमा छौ, यो बिपतमा सहयोग गर्नु हाम्रो कर्तब्य हो, हामी सबै मिलेर गर्ने छौ भन्ने उदेश्यले गुल्मी जिल्ला समाज तपाईंहरु समक्ष आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ। यस अभियानबाट उठेको रकम सत्यवती गाउँपालिकाको समँनोयमा राहत तथा पुनर्निर्माण /एकिक्रित बस्ती निर्माण मा खर्च हुनेकुरा बिनम्र जानकारी गराउछौ। सहयोगको रकम गुल्मी जिल्ला समाज यू के को बैंक खातामा ref बाढी पहिरो राखी जम्मा गरि खबर गर्नु हुन अनुरोध गर्दछौ|
Gulmi Jilla Samaj U K
SC: 40-35-45
AC: 21511777
HSBC bank

Related posts