Search

गुल्मी जिल्ला समाज यूके नयाँ कार्यसमितिको पहिलो बैठकमा भए यी निर्णयहरु

लण्डन । गुल्मी जिल्ला समाज यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आइतबार नटिंगहममा सम्पन्न भएको छ ।बैठकले सल्लाहकार समिति, विधान समिति तथा ट्रस्टी बोर्डको चयनका साथै कार्यविभाजन र भावी कार्यक्रमहरु तय गरेको छ । बैठकले नवनियुक्त सल्लाहकारहरुलाई आउँदो जुन २ तारिख एक विशेष कार्यक्रमबीच स्वागत गर्ने निर्णय गरेको छ । त्यस अवसरमा पुरानो तथा नयाँ कार्यसमितिबीचको हेन्डओभर टेकओभर पनि हुनेछ ।... Read More

गुल्मी जिल्ला समाज यूकेमा चुनियो नयाँ नेतृत्व

लण्डन । गुल्मी जिल्ला समाज यूकेको छैठौं अधिवेसन आइतबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । समाजको निवर्तमान कार्यसमितिका उपाध्यक्ष टोप पल्ली मगरको नेतृत्वमा समाजको छैठौं कार्यसमिति सर्वसम्मतिमा चयन भएको हो , अध्यक्ष निर्वाचित पल्लीले यसअघि संस्थाको खेलकुद सेक्रेटरी, कोषाध्यक्ष हुंदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका थिए । नवनिर्वाचित कार्यसमितिमा राम सापकोटा, तारानाथ भण्डारी र मोति पुन उपाध्यक्ष, वीर बलाल महासचिव, ... Read More