GJSUK-Advanced Ticket Booking form

नमस्कार !
गुल्मी जिल्ला समाज यूकेको १६ औं बार्षिक भेला कार्यक्रम यहि अगस्त ४ २०२४ का दिन भव्यताका साथ् आयोजना हुँदै गरेको अवगत गराउंदै, उक्त कार्यक्रमको लागी टिकट वितरणको कार्य धमाधम भैरहेको जानकारी गराउन चाहन्छौं। यस प्रक्रियालाई सुलभ गराउनको लागि मिति ३० जुलाई २०२४ सम्म टिकट बुकिंग गराउनुहुने सदस्यहरुको लागी केहि सुलभ शुल्क राखिएकोले यस सुबिधाको भरपुर उपयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौ।

Before July 30th टिकट शुल्क : Adult : £20, Children under 12 : £12
after July 30th टिकट शुल्क : Adult : £25, Children under 12 : £12

Thank you Please Transfer the total amount to the following account : Gulmi Jilla Samaj UK Account No:21511777 Sort Code: 40-35-45 Reference: “Your Name” . Please contact the Treasurer Mr.Tej Prasad Rana , Mobile : +44 7584 046146 for more information.

३० जुलाई २०२४ पुर्वको शुल्कमा टिकट लिनको लागी यसै फारम मार्फत आफ्नो नाम दर्ता गरि गुल्मी जिल्ला समाज यूकेको खातामा रकम जम्मागर्नु पर्ने छ

Adults above 12 years old
Children Under 12 Years Old
Price: £ 20.00
Price: £ 12.00
0.00
Please Transfer the total amount to the following account : Gulmi Jilla Samaj UK Account No:21511777 Sort Code: 40-35-45 Reference: “Your Name” . Please contact the Treasurer Mr.Tej Prasad Rana , Mobile : +44 7584 046146 for more information.