सार्वजनिक सूचना

ति: 18/04/2026
समय: बेलुका ५:०० बजे (१७:००)

विषय: जानकारी सम्बन्धमा

उपरोक्त सम्बन्धमा, गुल्मी जिल्ला समाज यूकेको ९ औं कार्यसमिति (२०२६–२०२८) को निर्वाचन प्रक्रिया अन्तर्गत आज उम्मेदवारहरूको दाबी विरोध दर्ता गर्ने समय बेलुका ५:०० बजेसम्म तोकिएकोमा उक्त समयसीमाभित्र कुनै पनि दाबी विरोध प्राप्त नभएको सबैमा जानकारी गराइन्छ।

तसर्थ, अध्यक्ष, मचिव र सदस्य पद बाहेकका अन्य सबै पदहरूमा उम्मेदवारहरू निर्विरोध भएको जानकारी गराउँदै यस विषयमा सम्पूर्ण सदस्य तथा सरोकारवालाहरूलाई अवगत गराइन्छ।

धन्यवाद।

मिन दर्लामी
निर्वाचन कमिसनर
गुल्मी जिल्ला समाज यूके

This will close in 0 seconds