Search

बेलायतको गुल्मेली भेला आइतबार, यस वर्ष सहभागिता बढ्ने अपेक्षा

लन्डन-बेलायतवासी गुल्मेलीहरुको वार्षिक भेला तथा समर कार्यक्रम आइतबार फार्नबरोमा आयोजना हुँदैछ।  कोभिडका कारण विगत दुई वर्ष रोकिएर अहिले हुन लागेको कार्यक्रमको तयारी पूरा भइसकेको समाजकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक मञ्जु भन्डारीले बताइन्।  कार्यक्रममा सहभागिता पहिलाको तुलनामा झन् बढी हुने अपेक्षा आयोजकको छ। कार्यक्रममा भाग लिन साउथ इष्ट लन्डन, मिडल्यान्डसहित बेलायतका विभिन्न क्षेत्रबाट कोचहरु रिजर्भ गरेर गुल्मेलीहरु आउने तयारी छ।   फार्नबरोको स्यामुएल... Read More