Search

गुल्मी जिल्ला समाज यूकेमा बीर बलालको नेतृत्वमा नयाँ कार्यसमिति

लन्डन। गुल्मी जिल्ला समाज यूकेमा बीरबहादुर बलालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। आइतबार अल्डरसटको प्यालेस हलमा सम्पन्न संस्थाको सातौँ अधिवेशनले बलालको अध्यक्षतामा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको हो। डेढ दशकअघि समाजको स्थापनाकालदेखि नै सक्रिय रहंदै आएका बलालले अहिले संस्थाको नेतृत्व गर्ने अवसर पाएका छन्। यसअघि उनले महासचिव, सचिव जस्ता महत्वपूर्ण भूमिकामा रहेर संस्थामा योगदान गरिसकेका छन्।  आगामी तीन वर्षे कार्यकाललाई... Read More