Search

गुल्मी जिल्ला समाज यूकेको नयाँ कार्यसमितिको पहिलो बैठक: ट्रष्टी र प्रवक्ता मनोनित

लन्डन। गुल्मी जिल्ला समाज यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।   बीर बलालको अध्यक्षतामा सातौँ कार्यसमितिको आइतबार भर्चुअल सम्पन्न पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ। बैठकले संस्थामा ९ सदस्यीय ट्रष्टी बोर्ड गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, सल्लाहकारहरु मनोनयनको कार्य चांडै टुङ्याइने भएको छ। ट्रष्टी तथा सल्लाहकारहरुको नामावली टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिइएको छ ।  आगामी जुन ५... Read More

गुल्मी जिल्ला समाज यूकेमा बीर बलालको नेतृत्वमा नयाँ कार्यसमिति

लन्डन। गुल्मी जिल्ला समाज यूकेमा बीरबहादुर बलालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। आइतबार अल्डरसटको प्यालेस हलमा सम्पन्न संस्थाको सातौँ अधिवेशनले बलालको अध्यक्षतामा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको हो। डेढ दशकअघि समाजको स्थापनाकालदेखि नै सक्रिय रहंदै आएका बलालले अहिले संस्थाको नेतृत्व गर्ने अवसर पाएका छन्। यसअघि उनले महासचिव, सचिव जस्ता महत्वपूर्ण भूमिकामा रहेर संस्थामा योगदान गरिसकेका छन्।  आगामी तीन वर्षे कार्यकाललाई... Read More