Search

गुल्मी जिल्ला समाज यूके नयाँ नेतृत्व चुन्ने तयारीमा, मे १ मा अधिवेशन

लन्डन । गुल्मी जिल्ला समाज यूके संस्थाको नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ। आइतबार लन्डन ग्रीनवीचस्थित ‘माउन्टेन भ्यू रेष्टुरेन्ट’ मा सम्पन्न बैठकले आगामी मे १ तारिख आइतबार सातौँ अधिवेशन गर्ने निर्णय गरेको छ ।   अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सल्लाहकार समेतको उपस्थितिमा बसेको बैठकले अल्डरसटको ‘द प्यालेस’ हलमा अधिवेशन गर्ने टुंगो लगाएको छ । अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नका लागि सल्लाहकार... Read More