Search

बेलायतको गुल्मेली भेला आइतबार, यस वर्ष सहभागिता बढ्ने अपेक्षा

लन्डन-बेलायतवासी गुल्मेलीहरुको वार्षिक भेला तथा समर कार्यक्रम आइतबार फार्नबरोमा आयोजना हुँदैछ।  कोभिडका कारण विगत दुई वर्ष रोकिएर अहिले हुन लागेको कार्यक्रमको तयारी पूरा भइसकेको समाजकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक मञ्जु भन्डारीले बताइन्।  कार्यक्रममा सहभागिता पहिलाको तुलनामा झन् बढी हुने अपेक्षा आयोजकको छ। कार्यक्रममा भाग लिन साउथ इष्ट लन्डन, मिडल्यान्डसहित बेलायतका विभिन्न क्षेत्रबाट कोचहरु रिजर्भ गरेर गुल्मेलीहरु आउने तयारी छ।   फार्नबरोको स्यामुएल... Read More

गुल्मी जिल्ला समाज यूकेद्वारा नवनियुक्त सल्लाहकारलाई स्वागत

लन्डन। गुल्मी जिल्ला समाज यूकेले आफ्ना नवनियुक्त सल्लाहकारहरुलाई स्वागत गरेको छ। अल्डरसटको ‘द प्यालेस’ मा आइतबार एक कार्यक्रम गरी समाजले सल्लाहकारलाई स्वागत तथा सम्मान गरेको हो। समाजका अध्यक्ष वीर बलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाद्वारा हालै मनोनित तीन दर्जन सल्लाहकारलाई स्वागत गरियो । नवमनोनित सल्लाहकारहरुलाई समाजका अध्यक्ष बलालले खादा ओढाएर स्वागत गरेका थिए। त्यसअवसरमा अध्यक्ष बलालले समाजका अग्रज सल्लाहकारहरुबाट प्राप्त मार्गनिर्देशनकै... Read More

गुल्मी जिल्ला समाज यूकेको नयाँ कार्यसमितिको पहिलो बैठक: ट्रष्टी र प्रवक्ता मनोनित

लन्डन। गुल्मी जिल्ला समाज यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।   बीर बलालको अध्यक्षतामा सातौँ कार्यसमितिको आइतबार भर्चुअल सम्पन्न पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ। बैठकले संस्थामा ९ सदस्यीय ट्रष्टी बोर्ड गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, सल्लाहकारहरु मनोनयनको कार्य चांडै टुङ्याइने भएको छ। ट्रष्टी तथा सल्लाहकारहरुको नामावली टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिइएको छ ।  आगामी जुन ५... Read More

गुल्मी जिल्ला समाज यूकेमा बीर बलालको नेतृत्वमा नयाँ कार्यसमिति

लन्डन। गुल्मी जिल्ला समाज यूकेमा बीरबहादुर बलालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। आइतबार अल्डरसटको प्यालेस हलमा सम्पन्न संस्थाको सातौँ अधिवेशनले बलालको अध्यक्षतामा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको हो। डेढ दशकअघि समाजको स्थापनाकालदेखि नै सक्रिय रहंदै आएका बलालले अहिले संस्थाको नेतृत्व गर्ने अवसर पाएका छन्। यसअघि उनले महासचिव, सचिव जस्ता महत्वपूर्ण भूमिकामा रहेर संस्थामा योगदान गरिसकेका छन्।  आगामी तीन वर्षे कार्यकाललाई... Read More

गुल्मी जिल्ला समाज यूके नयाँ नेतृत्व चुन्ने तयारीमा, मे १ मा अधिवेशन

लन्डन । गुल्मी जिल्ला समाज यूके संस्थाको नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ। आइतबार लन्डन ग्रीनवीचस्थित ‘माउन्टेन भ्यू रेष्टुरेन्ट’ मा सम्पन्न बैठकले आगामी मे १ तारिख आइतबार सातौँ अधिवेशन गर्ने निर्णय गरेको छ ।   अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सल्लाहकार समेतको उपस्थितिमा बसेको बैठकले अल्डरसटको ‘द प्यालेस’ हलमा अधिवेशन गर्ने टुंगो लगाएको छ । अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नका लागि सल्लाहकार... Read More