Search

गुल्मी जिल्ला समाज युकेले बार्षिक समर भेटघाट गर्ने

गुल्मी जिल्ला युके समाजले हरेक वर्षजस्तै यसवर्ष पनि बार्षिक समर भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा बसेको बैठकले आगामी अगस्त ६ तारिख आइतबार बार्षिक समर भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको हो । बेलायतको अल्डरशट कनट स्कुल परिसरमा हुँदै गरेको उक्त समर भेटघाट कार्यक्रमका लागि कार्यक्रमको समग्र व्यवस्थापनको लागि समाजका उपाध्यक्ष टोप पल्लीलाई संयोजक तोकिएको... Read More

गुल्मी जिल्ला समाज यूकेद्वारा अपांग प्रेम नेपालीलाई एक लाख नब्बे हजार सहयोग

गुल्मी जिल्ला समाज यूकेले  आर्थिक सहयोग उपलव्ध गराएको छ । गुल्मी जिल्ला समाज युकेले धुर्कोटमा रुख बाट खसी अपांग भएका प्रेम नेपाली लाई राहत स्वरुप एक लाख एकानब्बे हजार छ सय हस्तान्तरण गरिएको हो । असार २८ गते तम्घास को जिल्ला प्रशासन कार्यलय को सभाहल मा धुर्कोट निवासीरुख बाट खसी घाइते भएका प्रेम नेपाली लाई सहयोग हस्तान्तरण गरिएको छ। प्रेम नेपाली को... Read More