Category: News
Congratulations to winners of NRNA UK candidate
भब्य बन्यो बेलायतको गुल्मेली दशौ बार्सिकोत्सव
लन्डन– गुल्मी जिल्ला समाज युकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक समर भेटघाट कार्यक्रम बेलायत अल्डरसटको कनट स्कुल परिसरमा भब्यरुपमा सम्पन्न भएको छ । संस्था स्थापनाको दसौं वार्षिकोत्सव मनाउँदै गरेको बेलायतका गुल्मेलीहरुको यसपालीको भेटघाटमा हजार भन्दा बढी मान्छे एक ठाउँमा भेला पारेको थियो । बेलायतको उक्त गुल्मेली भेलामा टिपिकल सांस्कृतिक प्रस्तुति लगायतका मनोरञ्जनले नेपाली गाउँ घरकै मेलाको झल्को दिएको...
Read More
हिथ्रो एयरपोर्ट आइपुगे गुल्मेली कलाकार ‘सन्तु र रुपा’
गुल्मी जिल्ला समाज यूकेको अगस्ट ६ तारिक हुने वार्षिक भेटघाट कार्यक्रमका लागि गुल्मेली कलाकारहरु लन्डन आइपुगेका छन् । कार्यक्रमका लागि गुल्मी जिल्लाकै गायक सन्तु थापा एवं गायिका रुपा घर्ति मगर बेलायत आएका हुन् । सोही कार्यक्रमकै लागि अन्य कलाकार भने यसअघि नै बेलायत आइसकेका छन् । युरोपबाट समेत दोहोरी गाएक बालाराम पुनसहित स्थानिय कलाकार सहभागी हुने छन् । बिहीबार...
Read More