Search

Condolences

Condolences

💐भावपूर्ण श्रदाञ्जलि !💐

गुल्मी जिल्ला समाज यूकेका कार्यसमिति सदस्य भक्त बलाल ज्युको पुज्यनिय ससुरा बाबा र गुल्मी जिल्ला समाजका आजीवन सदस्य नरेन्द्र रासकोटी ज्युको पुज्यनीय बाबा स्वर्गीय श्री पूर्ण बहादुर रासकोटी ज्युको 94 बर्षको उमेरमा गत 29 Jan 2022 को दिन नेपालमा निधन भएको खबरले हामी सबैलाई आत्यन्तै मर्माहित तुल्याएको छ । यस दुखद घडिमा शोकाकूल परिवारलाई धैर्य धारण गर्ने प्रबल शक्तिको कामना, साथै म्रतअन्त्मलाई चीर शान्तिको प्रार्थना अनि भावपूर्ण श्रदाञ्जलि अर्पण गर्दै सम्पूर्ण गुल्मी जिल्ला समाज यू के का सदस्यहरुको तर्फबाट हार्दिक समबेदना प्रकट गर्दछौँ ।

टोप पल्ली
अध्यक्ष
गुल्मी जिल्ला समाज यू के

💐हार्दिक श्रदाञ्जलि !💐

गुल्मी जिल्ला समाजका आजीवन सदस्य श्री गंगा राना मगर ज्यु र दुर्गा राना मगर ज्युको पुज्यनिय आमा स्वर्गीय श्रीमति कृष्ण कुमारी राना मगर ज्युको ८८ बर्षको उमेरमा 27 April 2021 को दिन नेपालमा अस्मिक् निधन भएको खबरले हामी सबैलाई आत्यन्तै मर्माहित तुल्याएको छ । यस दुखद घडिमा शोकाकूल परिवारलाई धैर्य धारण गर्ने प्रबल शक्तिको कामना, साथै म्रतअन्त्मलाई चीर शान्तिको प्रार्थना अनि भावपूर्ण श्रदाञ्जलि अर्पण गर्दै सम्पूर्ण गुल्मी जिल्ला समाज यू के का सदस्यहरुको तर्फबाट हार्दिक समबेदना प्रकट गर्दछौँ ।

टोप पल्ली
अध्यक्ष
गुल्मी जिल्ला समाज यू के

हार्दिक श्रदाञ्जलि !!

गुल्मी जिल्ला समाज यूके का सल्हाकार खड्क बहादुर रेस्मी जिउको ममतामयी माता स्वर्गीय ज्ञान कुमारी रेस्मी जिउको ८८ वर्षको उमेरमा गत 11 May 2020 मा आफ्नै निवास नेपालमा भएको असमायिक दु:खद निधनको खबरले समाजलाई स्तब्ध तुल्याएको छ| यस दुखद घडीमा म्रत आत्माको चिर शान्तिको कामाना गर्दै सोकसन्त्प्द परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौ |
अद्क्क्ष
श्री टोप पल्ली
तथा
गुल्मी जिल्ला समाज यूके परिवार

गुल्मी जिल्ला भार्से घर भई हाल क्यत्रिक् UK मा बस्दै आउनु भयको गुल्मी जिल्ला समाजका आजिबन सदस्य श्री कृष्ण छनतेल जिउको ममतामयी आमा श्रीमती नैन छनतेल जीउको गत ९ मे २० बिहान ९:३० बजे ८३ बर्ष को उमेर मा भएको दु:खद निधनको खबरले समाजलाई स्तब्ध तुल्याएको छ| यस दुखद घडीमा म्रत आत्माको चिर शान्तिको कामाना गर्दै सोकसन्त्प्द परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौ |
अद्क्क्ष
श्री टोप पल्ली
तथा
गुल्मी जिल्ला समाज यूके परिवार

गुल्मी जील्ला समाज यु के का कार्यसमीती सदस्य मुकु्दहरि खरेल एनआरयन इंग्लाण्ड राज्य समितिका सचिब श्री गोविन्द खरेल तथा एनआरयन एन सी सी सदस्य श्री कृष्ण खरेल, समाजसेबी श्री युवराज खरेल तथा श्री रामु खरेलज्युहरुका पुजनिय पिता श्री टंकनाथ खरेल ज्युको ८३ बर्षको उमेरमा 19 April 2020 का दिन नेपाल काठमाडौँ मा भएको असामयिक निधनको खवरले हामि अत्यन्त मर्माहित भएका छौ । उहाको आत्माको चीरशान्ति तथा बैकुण्ठ वासको कामना गर्दै सोकाकुल सम्पुर्ण परीवार मा हार्दीक समवेदना ।

अद्क्क्ष
तोप पल्ली
गुल्मी जिल्ला समाज यूके परिवार

गुल्मी जिल्ला समाज युकेका सल्लाहकार श्री बिन पर्साद भुजेल जिउको अधर्निय पिता हिरालाल भुजेल जिउ को ८१ वर्षको उमेरमा गत मंगलबार नेपालमा निधन भएको छ ।

भुजेल जिउको निधनको खबरले गुल्मी जिल्ला समाज युके परिबार स्तब्ध भएको छ । यस दुखद घडीमा भुजेल परिवारमा पर्न गएको शोकप्रति गुल्मी जिल्ला समाज युके समवेदना व्यक्त गर्दछ र यस घडीमा सहनसक्ने क्षमता प्राप्त होस् भनी कामना गर्दछ । स्वर्गीय भुजेल जिउ को आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ |
अध्यक्ष
राम गलामी
तथा
गुल्मी जिल्ला समाज युके परिवार

गुल्मी जिल्ला समाज युकेका सल्लाहकार श्री केशव भण्डारीकी ममतामयी माता कौशल्यादेवी भण्डारीको ९५ वर्षको उमेरमा गत शनिबार नेपालमा निधन भएको छ । स्वर्गीय भण्डारीको ५ छोरा र ३ छोरी छन् ।

भण्डारीको निधनको खबरले गुल्मी जिल्ला समाज युके परिबार स्तब्ध भएको छ । यस दुखद घडीमा सल्लाहकार भण्डारीको परिवारमा पर्न गएको शोकप्रति गुल्मी जिल्ला समाज युके समवेदना व्यक्त गर्दछ र यस घडीमा सहनसक्ने क्षमता प्राप्त होस् भनी कामना गर्दछ । स्वर्गीय भण्डारीको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ |

अध्यक्ष
राम गलामी
तथा
गुल्मी जिल्ला समाज युके परिवार

Heartfelt Condolences!

हार्दिक समवेदना I
अत्यनत दुखद खबर नेपाल गुल्मी चन्द्रकोट गाउपालीका ६ खाडिकोट निवासी बुटवल बसाई सराई पछी हाल मा बेलायत Reding मा बसोबास गर्दै आउनु भएका हाम्रो गुल्मी जिल्ला समाज युके का आजिवन सदस्य श्री लाल बहादुर थापा(दगामी) जि को आमा स्वर्गीय श्रीमती जयकली दगामी जिउ को ९४ बर्ष को उमेरमा आज 14/02/2018 दिन बेलुकी ७ बजे को समय मा बेलायत स्थित Reading Royal Berkshire Hospital. मा उपचार को कर्ममा Peacefully वाहाको देहान्त भएको खबर ले हामी बेलायत बासी आफन्त परिवार साथै सम्पुर्ण गुल्मीली ले एक जेष्ठ पित्री अग्रज आमा लाई गुमाउन प्रदा मर्माहित भएका छौ।
वाहाको दिबंगत आत्माको चीरशान्ती को कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ साथै शोकाकुल परिवार जन पर्ती धैर्यधारण गर्ने शक्ती प्रदान गरून भन्दै भगवान संग प्राथना गर्दछौ।

राम गलामी
अध्यक्ष
गुल्मी जिल्ला समाज युके

Heartfelt Condolences!

हार्दिक श्रद्धाञ्जली !!!

शान्ति नेपाली समाज बेलायत का सस्थापक सदस्य र सस्था प्रति अति कृयासिल ब्यती गुल्मी जिल्ला इस्मा गाऊ पालिका साबिक को दोहली ८ मा घर भै आजभोली लामो समय देखिनै बेलायत को ब्रमिघम मा बस्दै आउनु भयका श्री बसन्त भण्डारी ज्यु कि धर्म पत्नी श्रीमती अमृता भण्डारी उपचार को क्रम अल्पायुमै असमायिक निधन हुनगयको ले स्वर्गीय अमृता भण्डारी को दिबंगत आत्माको चीर शान्तीको कामना गर्दै शोकाकुल भण्डारी परिबार प्रति हार्दिक समबेदना प्रकट गर्दछौं ।

राम गलामी
अध्यक्ष
गुल्मी जिल्ला समाज युके