Search

बेलायतका गुल्मेली जुटे नेतृत्व चयनको तयारीमा

लण्डन । बेलायतको अग्रणी नेपाली संस्था गुल्मी जिल्ला समाज यूके आफ्नो छैठौं अधिवेसनको तयारीमा जुटेको छ । आइतबार लण्डनको ग्रिनविचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा कार्यसमिति तथा सल्लाहकार समेतको सहभागितामा ‘प्रि एजिएम’ बैठक सम्पन्न भएको छ । बैठकले आउँदो मे महिनाको ५ तारिख आइतबार अल्डरसटको भेटघाट रेष्टुरेन्टमा अधिवेसन गर्ने निर्णय गरेको छ । यो अधिवेसनले संस्थाको आगामी नेतृत्व चयन गर्नेछ । बैठकले... Read More