Search

गुल्मी जिल्ला समाज युकेले गर्‍यो इ–लाईब्रेरीका लागि तिन लाख सहोयोग हस्तान्तरण

निर्मला भट्टराई, गुल्मी । गुल्मी जिल्ला समाज युकेले गुल्मीको एक बहुमुखी क्याम्पसमा इ–लाइब्रेरी सञ्चालन गर्ने भएको छ । समाजले विगत लामो समय देखि जिल्लामा सञ्चालन गर्दै आईरहेको सामाजिक कार्यको निरन्तरता स्वरुप धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा इ–लाईब्रेरी सञ्चालन गर्ने भएको हो । समाजले इ–लाइब्रेरी सञ्चालनार्थ आज आयोजीत एक कार्यक्रममा तिन लाख बाराबरको चेक क्याम्पस सञ्चालन समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीलाई हस्तान्तरण... Read More

आशा अपांगलाई गुल्मी जिल्ला समाज यूकेको ४ लाख रुपैँया सहयोग

 Home/जिल्ला समाचारजिल्ला समाचार आशा अपांगलाई गुल्मी जिल्ला समाज यूकेको ४ लाख रुपैँया सहयोग गुल्मीन्युज अनिल खत्री १६ फागुन, गुल्मी ।अपांगताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको एक संस्थलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको आशा अपांग केन्द्रलाई गुल्मी जिल्ला समाज यूकेले ४ लाख रुपैयाँ सहयोग गरेको हो । आशा अपांग केन्द्रको कार्यालयमा बिहिवार एक कार्यक्रमका बिच समाजका... Read More

बेलायतका गुल्मेली जुटे नेतृत्व चयनको तयारीमा

लण्डन । बेलायतको अग्रणी नेपाली संस्था गुल्मी जिल्ला समाज यूके आफ्नो छैठौं अधिवेसनको तयारीमा जुटेको छ । आइतबार लण्डनको ग्रिनविचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा कार्यसमिति तथा सल्लाहकार समेतको सहभागितामा ‘प्रि एजिएम’ बैठक सम्पन्न भएको छ । बैठकले आउँदो मे महिनाको ५ तारिख आइतबार अल्डरसटको भेटघाट रेष्टुरेन्टमा अधिवेसन गर्ने निर्णय गरेको छ । यो अधिवेसनले संस्थाको आगामी नेतृत्व चयन गर्नेछ । बैठकले... Read More

गुल्मेली गाइका अनु गुरुङ लाई सम्मान

गुल्मी जिल्ला समाज यूके ले १९ जनवरी २०१९ गुल्मेली गाइका अनु गुरुङ लाई अल्दर्शत भेटघाट रेस्तुरन्त मा सम्मान गरेको थियो । चन्द्रकोत गाउ पालिका लुग्दिमा जन्मेकी अनु गुरुङ बुटवल बाट साङ्गितिक क्षेत्र मा पर्बेस गरेकी हुन। तमु धि यूके को लोछार कार्यक्रम को निम्न्त्रना मा अनु बेलायत आइ कि हुन। Read More