Search

हार्दिक सुभकामना

गुल्मी जिल्ला समाज युकेका अग्रज श्री बसन्त भुजेल ज्युका छोरा श्री हिमाल भुजेल यूके नेपाल फेडेरेसन अफ बडीबल्डिंग एण्ड फिटनेस (यूकेएनएफबिएफ) ले आयोजना गरेको छैठौं मिस्टर यूके नेपाल २०१८ मा च्याम्पियन भएका छन् ।यस खुसियालीमा गुल्मी जिल्ला समाज युकेको तर्फ बाट हार्दिक सुभकामना सहित उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ | अध्यक्ष राम गलामी तथा गुल्मी जिल्ला समाज युके परिवार Read More

गुल्मी जिल्ला समाज यूकेले एक वर्षमा के गर्‍यो (पूर्णपाठसहित)

लन्डन– विभिन्न निर्णय गर्दै आइतबार गुल्मी जिल्ला समाज यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साउथइष्ट लन्डनको चाल्र्टनस्थित फुटबल क्लवमा भएको साधारणसभाको उदघाटन संस्थापक अध्यक्ष ओम थापा काउचा, पूर्वअध्यक्ष अर्जुन गौतम र वर्तमान अध्यक्ष राम गलामीले संयुक्तरुपमा गर्नुभयो । समाजका अध्यक्ष गलामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शिव भण्डारीले गर्नुभएको थियो । उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो... Read More