Search

Heartfelt Condolences

Heartfelt Condolences

Heartfelt Condolences!

हार्दिक समवेदना I
अत्यनत दुखद खबर नेपाल गुल्मी चन्द्रकोट गाउपालीका ६ खाडिकोट निवासी बुटवल बसाई सराई पछी हाल मा बेलायत Reding मा बसोबास गर्दै आउनु भएका हाम्रो गुल्मी जिल्ला समाज युके का आजिवन सदस्य श्री लाल बहादुर थापा(दगामी) जि को आमा स्वर्गीय श्रीमती जयकली दगामी जिउ को ९४ बर्ष को उमेरमा आज 14/02/2018 दिन बेलुकी ७ बजे को समय मा बेलायत स्थित Reading Royal Berkshire Hospital. मा उपचार को कर्ममा Peacefully वाहाको देहान्त भएको खबर ले हामी बेलायत बासी आफन्त परिवार साथै सम्पुर्ण गुल्मीली ले एक जेष्ठ पित्री अग्रज आमा लाई गुमाउन प्रदा मर्माहित भएका छौ।
वाहाको दिबंगत आत्माको चीरशान्ती को कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ साथै शोकाकुल परिवार जन पर्ती धैर्यधारण गर्ने शक्ती प्रदान गरून भन्दै भगवान संग प्राथना गर्दछौ।

राम गलामी
अध्यक्ष
गुल्मी जिल्ला समाज युके

Heartfelt Condolences!

हार्दिक श्रद्धाञ्जली !!!

शान्ति नेपाली समाज बेलायत का सस्थापक सदस्य र सस्था प्रति अति कृयासिल ब्यती गुल्मी जिल्ला इस्मा गाऊ पालिका साबिक को दोहली ८ मा घर भै आजभोली लामो समय देखिनै बेलायत को ब्रमिघम मा बस्दै आउनु भयका श्री बसन्त भण्डारी ज्यु कि धर्म पत्नी श्रीमती अमृता भण्डारी उपचार को क्रम अल्पायुमै असमायिक निधन हुनगयको ले स्वर्गीय अमृता भण्डारी को दिबंगत आत्माको चीर शान्तीको कामना गर्दै शोकाकुल भण्डारी परिबार प्रति हार्दिक समबेदना प्रकट गर्दछौं ।

राम गलामी
अध्यक्ष
गुल्मी जिल्ला समाज युके

Related posts