Search

विश्व अपांगता दिवसको अवसरमा च्यारिटी कार्यक्रम मा गङ्गा रायमाझिलाई सम्मान

गत २ दिसेम्बर २०१८ को दिन आइतबार लण्डनको वुल्वीचस्थित लोटस क्लबमा गुल्मी जिल्ला समाज यूकेले लण्डनमा आयोजना गरेको विश्व अपांगता दिवसको अवसरमा च्यारिटी कार्यक्रम मा उनलाई सम्मान गरेको हो ।आफै दुबै खुट्टा नभएकी तर आफुजस्ता बिगत दुर्गम ठाउ का अती अस्क्त र असाय हरू को गाउ मा मा पुगेर उदार र गरी अंपाग हरूको स्वाथ्य सेवा र जिबीको पार्जन को... Read More

यस्तो देखियो बेलायतको गुल्मेली भेलामा बैकुण्ठ महत र सुशिला गौतमको धमाका (फोटो फिचर सहित)

लन्डन, अगस्त ०६ । बेलायतमा बस्ने गुल्मेलीको साझा संस्था गूल्मी जिल्ला समाज यूकेले नेपालको गाउँ ठाउँको झल्को मेटाउने गरी वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आईतबार अल्डरसटको कनर्ट स्कुलमा सम्पन्न कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारद्वय बैकुण्ठ महत र शुशिला गौतम सहित नौमती बाजाको बिशेष प्रस्तुती रहेको थियो । समाजका सँस्थापक अध्यक्ष ओम प्रसाद थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता... Read More

हार्दिक सुभकामना

गुल्मी जिल्ला समाज युकेका अग्रज श्री बसन्त भुजेल ज्युका छोरा श्री हिमाल भुजेल यूके नेपाल फेडेरेसन अफ बडीबल्डिंग एण्ड फिटनेस (यूकेएनएफबिएफ) ले आयोजना गरेको छैठौं मिस्टर यूके नेपाल २०१८ मा च्याम्पियन भएका छन् ।यस खुसियालीमा गुल्मी जिल्ला समाज युकेको तर्फ बाट हार्दिक सुभकामना सहित उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ | अध्यक्ष राम गलामी तथा गुल्मी जिल्ला समाज युके परिवार Read More

गुल्मी जिल्ला समाज यूकेले एक वर्षमा के गर्‍यो (पूर्णपाठसहित)

लन्डन– विभिन्न निर्णय गर्दै आइतबार गुल्मी जिल्ला समाज यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साउथइष्ट लन्डनको चाल्र्टनस्थित फुटबल क्लवमा भएको साधारणसभाको उदघाटन संस्थापक अध्यक्ष ओम थापा काउचा, पूर्वअध्यक्ष अर्जुन गौतम र वर्तमान अध्यक्ष राम गलामीले संयुक्तरुपमा गर्नुभयो । समाजका अध्यक्ष गलामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शिव भण्डारीले गर्नुभएको थियो । उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो... Read More

गुल्मी जिल्ला समाज यूकेद्वारा आशा र रेडक्रसलाई ७ लाख सहयोग हस्तान्तरण

१० बैशाख, गुल्मी । गुल्मीका २ संस्थालाई प्रबासी नेपालीले ७ लाख बढी आर्थिक सहयोग गरेका छन् । सोमबार एक कार्यक्रमका बिच शान्तिपुर गुल्मीमा तम्घासमा रहेर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्र र शान्तिपुर रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखालाई गुल्मी जिल्ला यूके समाजले सहयोग गरेको हो । समाजले रेडक्रस सोसाइटी उपशाखालाई रु ४ लाख, आशा अपाङ्ग केन्द्र रु १... Read More

मिर्गौला रोगले पीडित रानालाई युकेबाट आर्थिक सहयोग

३० फागुन, काठमाडौं । मृगौला रोगले पीडित गुल्मीका भुक्त बहादुर (लक्ष्मण) रानालाई गुल्मी समाज युकेले आर्थिक सहयोग गरेको छ । गुल्मी समाज यूकेका संस्थापक तथा हालका सल्लाहकार ओम थापा काउचा र कुमार रानाको पहलमा युकेमा रहेका नेपालीहरुद्धारा संकलन गरिएको २,८६,९५५ (दुई लाख छ्यासी हजार नौ सय पचपन्न रुपैयाँ) ललितपुरस्थित बिएफबिएस रेडियोको कार्यालयमा आयोजित एक र कार्यक्रममा सोलिडारिटी ट्रष्टकी अध्यक्ष ऐक्यबद्धता... Read More

Heartfelt Condolences

Heartfelt Condolences! हार्दिक समवेदना I अत्यनत दुखद खबर नेपाल गुल्मी चन्द्रकोट गाउपालीका ६ खाडिकोट निवासी बुटवल बसाई सराई पछी हाल मा बेलायत Reding मा बसोबास गर्दै आउनु भएका हाम्रो गुल्मी जिल्ला समाज युके का आजिवन सदस्य श्री लाल बहादुर थापा(दगामी) जि को आमा स्वर्गीय श्रीमती जयकली दगामी जिउ को ९४ बर्ष को उमेरमा आज 14/02/2018 दिन बेलुकी ७ बजे को... Read More