Search

हिथ्रो एयरपोर्ट आइपुगे गुल्मेली कलाकार ‘सन्तु र रुपा’

गुल्मी जिल्ला समाज यूकेको अगस्ट ६ तारिक हुने वार्षिक भेटघाट कार्यक्रमका लागि गुल्मेली कलाकारहरु लन्डन आइपुगेका छन् । कार्यक्रमका लागि गुल्मी जिल्लाकै गायक सन्तु थापा एवं गायिका रुपा घर्ति मगर बेलायत आएका हुन् । सोही कार्यक्रमकै लागि अन्य कलाकार भने यसअघि नै बेलायत आइसकेका छन् । युरोपबाट समेत दोहोरी गाएक बालाराम पुनसहित स्थानिय कलाकार सहभागी हुने छन् ।   बिहीबार... Read More