बेलायतको गुल्मेली भेला ६ अगस्टमा, गाउँकै मेलाको झल्को हुने
लण्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट ६ तारिख आइतबार भब्य रुपमा हुने तयारी हुदैछ । समाजले हरेक वर्ष गर्दै आएको गुल्मेली बिशेष कार्यक्रम यसवर्ष पनि गत वर्षमा जस्तै अल्डरसटको कनर्ट स्कुलको ग्राउण्डमा हुंदैछ । कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष टोप पल्ली तथा सहसंयोजन सचिव बिर बलालले भब्य सम्पन्न गर्ने तयारी गरिरहेका छन् भने अन्य समाजका सल्लाहाकार...
Read More