गुल्मी जिल्ला समाजद्वारा कार्यवहाक राजदूतको विदाइ

गुल्मी जिल्ला समाज यूकेले आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको विदाइ तथा सम्मान गरेको छ । निरमाया रोधीघर, अल्डरसटमा शनिवार आयोजित एक कार्यक्रमबीच क्षेत्रीको विदाइ गरिएको हो ।

Gulmi Jilla Samaj UK Summer Annual Get-together 2016 at Connaught School Aldershot

गुल्मी जिल्ला समाज युकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै आईरहेको बार्षिक समर भेटघाट कार्यक्रम यसपाली बेलायत अल्डरसटको कनट स्कुल परिसरमा भब्य रुपमा सम्पन्न भएको छ ।

रानालाई भेट्रान अफ दी इयर अवार्ड

गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवं ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एसोसिएसनका कोषाध्यक्ष चक्रबहादुर रानाले ‘भेट्रान अफ दी इयर’ अवार्ड प्राप्त गरेका छन् । समुदायको हितका लागि स्वयंसेवा गरे वापत उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । आर्मड फोर्सेस डे २०१६ का अवसरमा गत २५ जुनका दिन आयोजित एक समारोहबीच उनले अवार्ड ग्रहण गरेका थिए ।

गुल्मी लिम्घा १ स्थायी निवासी ७३ वर्षीय रानाले झण्डै २० वर्ष ब्रिटिश आर्मीमा बिताएर अवकास लिएका थिए । उनी हङकङमा केही वर्ष नोकरी गरेपछि सन् २००८ यता यूकेमा स्थायी बसोवास गरिरहेका छन् । उनी छोरा बुहारीका साथ प्लमस्टिड बस्छन् ।

कुनै बेला गाउंमा प्रधानपञ्च भएर १० वर्ष बिताएका उनले आफ्नो पालामा पुल, बाटो, नहर, स्कुल, मन्दिर, पौवा आदि बनाएको स्मरण गरे । ‘म जहां गएपनि समाजसेवामै रमाउंछु’, रानाले भने, ‘अब बांकी जीवन यही काममा बिताउंछु ।’

गुल्मी जिल्ला समाज यूके अध्यक्ष राम गलामीले सल्लाहकार बधाई दिएका छन् । गलामीले राना समाजको अभिभावक भएको जनाउंदै उनी सम्मानित हुंदा समाजकै इज्जत बढेको बताए ।

Share This:

Leave a Reply

Like us to get updated
error: Content is protected !!