गुल्मी जिल्ला समाजद्वारा कार्यवहाक राजदूतको विदाइ

गुल्मी जिल्ला समाज यूकेले आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको विदाइ तथा सम्मान गरेको छ । निरमाया रोधीघर, अल्डरसटमा शनिवार आयोजित एक कार्यक्रमबीच क्षेत्रीको विदाइ गरिएको हो ।

Gulmi Jilla Samaj UK Summer Annual Get-together 2016 at Connaught School Aldershot

गुल्मी जिल्ला समाज युकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै आईरहेको बार्षिक समर भेटघाट कार्यक्रम यसपाली बेलायत अल्डरसटको कनट स्कुल परिसरमा भब्य रुपमा सम्पन्न भएको छ ।

गुल्मी जिल्ला समाजमा सल्लाहकार चयन र जिम्मेवारी बांडफांड

लण्डन । गुल्मी जिल्ला समाज यूकेले ३१ जना सल्लाहकार मनोनित गरेको छ ।    आइतबार ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न बैठकले कार्यसमितिमा रिक्त केहि सदस्यहरु पनि मनोनित गर्दै विभिन्न जिम्मेवारी बांडफांड समेत गरेको छ ।   
समाजका सल्लाहकारहरुमा ओमप्रसाद थापा, अर्जुन गौतम, बालजंग अर्याल, दुर्गा पाण्डे, मोतिराज भण्डारी, विनोद ज्ञवाली, केशव भण्डारी, ओमबहादुर गुरुंग, चक्रबहादुर राना, प्रेमप्रसाद गैरे, शंकर भण्डारी, पशुपति भण्डारी, फत्त थापा, गोकर्ण बस्नेत, सुरेश गौतम, कमल भण्डारी, मिन दर्लामी र दासुराम पाण्डे चयन भएका छन ।   त्यस्तै तोयबहादुर थापा, बिनप्रसाद भुजेल, राजेन्द्र श्रेष्ठ, टमबहादुर ढेगा, रणबहादुर केसी, खड्क रेश्मी , रोमनाथ पाण्डे, झपट भुजेल, काशिराम भण्डारी, डिएन खराल र डा विष्णु घिमिरे पनि  सल्लाहकार मनोनित भएका छन । 
समाजले मिडिया संयोजकको जिम्मा पत्रकार ध्रुबराज अर्याललाई दिएको छ भने प्रवक्तामा मञ्जु खरेल चुनिएकी छिन ।   त्यस्तै सामाजिक विभागमा राजु मल्ल संयोजक तथा सांस्कृतिक विभागमा मुना सापकोटा संयोजक र तारा भट्टराई सहसंयोजकको भुमिकामा आएका छन ।  gjsmeeting
त्यसैगरी वेल्स संयोजकमा मतिप्रसाद पुन, स्कटल्याण्ड संयोजकमा यज्ञमूर्ति ढकाल र बर्गिंगहम संयोजकमा कृष्ण ढकाल मनोनित भएका छन । 
बैठकले समाजको विधान संसोधनका लागि उपाध्यक्ष फणिन्द्र भट्रटराईको संयोजकत्वमा एक विधान संसोधन समिति गठन गर्ने निर्णय गरेको छ ।   समितिमा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, निवर्तन अध्यक्ष अर्जुन गौतमसंगै सल्लाहकारहरु केशव भण्डारी, बालजंग अर्याल, फत्त थापा र प्रेमप्रसाद गैरे सदस्य रहेका छन ।

हालसालै गुल्मीको वडागाउं गाविसमा भएको आगलागी पीडित का लागि समाजको आग्रहमा आर्थिक सहयोग गर्ने सबै सहयोगदातालाई धन्यवाद ज्ञापन गरेको छ ।  
त्यस्तै सहयोग हस्तान्तरणका लागि सहयोग गर्ने आशा अपांग केन्द्र तम्घासका पदाधिकारी, पत्रकार महासंघ गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मीसहित समाजका आजिवन सदस्यहरु कृष्ण ढकाल र दुर्गा रानालाई पनि बैठकले धन्यवाद दिएको छ ।  
सो सहयोग संकलनको संयोजन गर्ने उपाध्यक्ष राजन खरेल र सदस्य मुना खरेलले बैठकमा सहयोग संकलन तथा हस्तान्तरणबारे जानकारी गराएका थिए । 
बैठकमा नेपालबाट विभिन्न सहयोगका लागि आएका याचना, समाजको आगामी समर भेटघाट कार्यक्रम लगायतका विषयमा पनि छलफल भएको थियो ।   आउंदो अगस्ट ७ तारिख हुने समर कार्यक्रमको तयारीबारे सचिव बीर बलालले अपडेट गरेका थिए । 
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा बसेको बैठक महासचिव शिव भण्डारीले सञ्चालन गरेका थिए भने उपाध्यक्ष टोप पल्लीले स्वागत मन्तव्य दिएका थिए ।

त्यसअवसरमा निवर्तमान अध्यक्ष अर्जुन गौतम र नयां अध्यक्ष राम गलामीबीच जिन्सी मसलन्द बुझबुझारथ पनि सम्पन्न गरिएको थियो ।

Share This:

Leave a Reply

Like us to get updated
error: Content is protected !!